संसारले चिनेकी यि सुन्दरी नायिका जसको डिम्पलमा फिदा छ विश्व, छिन् निकै सुन्दर — OSNepal

संसारले चिनेकी यि सुन्दरी नायिका जसको डिम्पलमा फिदा छ विश्व, छिन् निकै सुन्दर

LC (KTM) December 02, 2021 0

एजेन्सी-फिल्म अजनबीबाट बलिउडमा डेब्यु गरेकी नायिका हुन विपशा बसु । उनको जन्म ठ जनवरी ज्ञढठढ मा दिल्लीमा भएको हो । उनि हिन्दि फिल्मका अवला बंगला फिल्ममा पनि उतिकै सक्रिय रहेकी छिन् ।उनका एक दिदि र एक बहिनि रहेका छन् । उनको पढ़ाई कोलकाता शुरु गरेकी हुन् ।

विपशाले फिल्म अजनबी बाट आफ्नो करीयर शुरु गरेकी हुन् । फिल्मबाट नै उनले धेरै फ्यान कमाउन सफल भएकी हुन् । बिपासाले दर्जनौ फिल्ममा अभिनय गरी सकेकी छिन् । बंगाली ब्यूटी भनेर चिनिने बिपाशा बलिउडकै बोल्ड नायिकामा पर्ने गर्छिन्। तर उनि हरेक फिल्ममा सजिलै सँग किस शिन दिन तयार रहेकी हुन्छिन् । यसो फिल्ममा उनको अभिनय पनि अब्बल रहेने गर्छ । बलिउडमा उनले धेरै सफल फिल्ममा अभिनय गरेकी छिन् ।

उनि बोल्डनेसको कारण अत्याधिक चर्चामा रहने गर्छिन्। । लामो समय देखि अभिनयमा सक्रिय रहेकी बिपाशाले अहिले सम्म कयौं हिट चलचित्र दिसकिन्। बिपाशाको डिम्पलको पनि चर्चा हुने गरेको छ। धेरै मानिसहरु उनको डिम्पलमा नै फिडा हसुने गर्दछन् । उनि डिम्पल भित्र बिपाशाको पनि नाम अग्र स्थानमा पर्छ। उनि एक डिम्पल गल्स हरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर