सडकमा जमेको हिउँ नेपाली सेनाले सफा गरेपछि राजमार्ग सञ्चालनमा — OSNepal

सडकमा जमेको हिउँ नेपाली सेनाले सफा गरेपछि राजमार्ग सञ्चालनमा

LC (KTM) December 30, 2021 0

दशरथचन्द राजमार्गअन्र्तगत बैतडीको देहिमाण्डौ क्षेत्रको सडकखण्डमा जमेको हिउँ सफा गर्दै हनुमानध्वज गुल्मको नेपाली सेनाको टोली । सेनाको टोलीले हिउँ सफा गरेपछि राजमार्ग सञ्चालनमा आएको छ । तस्वीरः विनोदसिंह विष्ट÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर