'साथ निभाना साथिया'की नायिका राशी बाल्यकालमा यस्ती थिइन्, हेर्नुहोस तस्विर — OSNepal

‘साथ निभाना साथिया’की नायिका राशी बाल्यकालमा यस्ती थिइन्, हेर्नुहोस तस्विर

LC (KTM) December 30, 2021 0

एजेन्सी – भारतिय चर्चित टेलिसिरियल साथ निभाना साथियामा भिलेनको भुमिकामा देखा पर्ने चर्चित नायिका हुन् रूचा । उनि प्राय सिरियलमा भिलेनका भुमिकामा देखा परेकी हुन्छिन् ।

उनको त्यो अभिनयलाई अत्याधिक रुचाइएको छ । रुचाले सिरियलबाटनैै धेरै फ्गान कमाएकी छिन् । धेरै सिरियलमा अभिनय गरेकी उनि सिरियलमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । उनले बेलाबेलनमा आफ्ना हट तस्विर सामाजिक संजालमा शेयर गरेकी हुन्छिन् ।

रूचा साथ निभाना साथिया केसरी नन्दनमा अभिनय गरीसकेकी छिन् । हरेक सिरियलमा भिलेनको रुपमा देखिने वास्तविक जीवनमा भने उतिकै नरम स्वभावकी र उतिकै सुन्दर रहेकी छिन् । उनि अहिले मात्र नभई बाल्यकालमा पनि उतिकै सुन्दर रहेकी थिइन बेलाबेलामा तस्विर शेयर गर्ने उनले यतिबेला पनि रुचाले आफ्ना बाल्यकालका तस्विर शेयर गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर