सिरियलमा शान्त स्वभावकी एरिका बाहीर छिन् यति धेरै हट — OSNepal

सिरियलमा शान्त स्वभावकी एरिका बाहीर छिन् यति धेरै हट

LC (KTM) November 17, 2021 0

एजेन्सी- टिभी सिरियरमा संस्कारी बुहारी संस्कारी छोरीको भुमिकामा देखा पर्ने चर्चित नायिक हुन् एरिका फर्नान्डिस । अब भने उनि टिभी सिरियल कसौटी जिन्दगी की २’एकता कपुरको कसौटी जिन्दगी की २मा देखिने भएकी हुन् । उक्त शेमा एरिका फर्नान्डिसको नाम प्रेरणा राखिएको छ

। तर उनि सिरियलमा जति नै संस्कारी छिन् रियल लाइफमा भने त्यो भन्दा भिन्न स्वभाबकी रहेकी छिन् । सिरियलमा साडिमा देखिने उनि बाहिरि दुनियामा स्कटमा बोल्ड अबतारमा देखा परेकी हुन्छिन् । उनले बेलाबेलामा तस्विर शेयर गरेर चर्चामा आएकै हुन्छिन् । आलै पनि एरिकाले गुलाबी बिकिनीमा सजिएका तस्विर शेयर गरेकी छिन्।

उक्त तस्विरमा उनि निकै हट र सुन्दरी देखिएकी छिन् । फोटोशुट गर्दै एरिकाले लेखिन् नकारात्मकतालाई बगाइदेउ । एउटा नयाँ सुन्दर दिन ल्याउँ । उनि तस्विरमा फरक अबतारमा देखा परेकी छिन् । र निकै अग्लि देखिएकी छिन् । तस्विर शेयर गरेपछि फ्यानले कमेन्ट गरेका छन् । जिराफ जस्तो देखिएको छ अर्को फ्यानले पनि उनलाई ट्रोल गराउदै लेखेका छन् ।
शरीरमा केही छ र रु खाना खाउ । अर्काले लेखे – फोहोरी हड्डी देखिएकी छौ ।उनको त्यो तस्विरलाई धेरै फ्यानले ट्रोल गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर