सुकाएको असला माछा प्रति पेरुङगा दुई हजारमा बिक्री गर्दे सङ्खुवासभाका किसान — OSNepal

सुकाएको असला माछा प्रति पेरुङगा दुई हजारमा बिक्री गर्दे सङ्खुवासभाका किसान

LC (KTM) January 02, 2022 0

सङ्खुवासभाको सदरमुकाम खाँदबारी बजारमा बिक्रीका लागि पेरुङ्गामा राखिएको सुकाएको माछा । सभाखोलामा मारेको असला माछा पेरुङ्गा हेरेर प्रति पेरुङगा रु एक हजारदेखि रु दुई हजारसम्ममा स्थानीयवासी बिक्री गर्छन् ।

कांग्रेस केन्द्रीय समिति बैठक सोमबार-नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने भएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

गत मङ्सिर २४ देखि २८ गतेसम्म सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको बैठक दोस्रो पटक बस्न लागेको हो । पहिलो बैठक यसअघि यही पुस १० गते बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर