सुहाना थापा र अनमोल केसी अभिनित फिल्म 'ए मेरो हजुर-४' टिजर यस्तो बनेर आयो — OSNepal

सुहाना थापा र अनमोल केसी अभिनित फिल्म ‘ए मेरो हजुर-४’ टिजर यस्तो बनेर आयो

LC (KTM) January 14, 2022 0

काठमाडौं, ३० पुस-सुपरहिट सिरिज ’ए मेरो हजुर -४’ को चौथो शृंखलाको टिजर गरिएको भएको छ । १ वैशाखलाई रिलिज मिति तय गर्दै निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको हो ।

अनमोल केसी र सुहाना थापाको प्रेम र बिछोडलाई देखाइएको टिजर निर्माण टिमले युट्युवमार्फत टिजर सार्वजनिक गरेको हो।सुनिलकुमार थापा निर्माता रहेको चलचित्रलाई झराना थापाले निर्देशन गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर