‘सैईया धिरे धिरे’ बोलको गीत सार्वजनिक — OSNepal

‘सैईया धिरे धिरे’ बोलको गीत सार्वजनिक

LC (KTM) October 23, 2021 0

काठमाडौ – मोफसलमा रहेर पनि नेपाली चलचित्र निर्माण र भाषिक गीत संगीतलाई निरन्तर माया गर्दै आईरहेका निर्माता, कलाकार आलम खान अभिनित ‘सैईया धिरे धिरे’ बोलको पछिल्लो भिडियो सार्वजनिक भएको छ ।

ओम प्रकाश रायको शब्द, भवानी साह ‘शोनी’को स्वर, पारस मणिको संगीत रहेको भिडियोका निर्देशक राजुराजदेव चौधरी हुन् । समिता गिगी र आलम खान अभिनित भिडियो छिन्नमस्त फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर