स्मरण शक्ति बढाउन देखि कब्जियत र मिर्गौलाको पत्थरी हटाउन नियमित खानुहोस् हरीयो पालुंगो — OSNepal

स्मरण शक्ति बढाउन देखि कब्जियत र मिर्गौलाको पत्थरी हटाउन नियमित खानुहोस् हरीयो पालुंगो

LC (KTM) November 28, 2021 0

पालुंगोको साग स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो गाउ घरमा फलाइने तरकारी हो । यो प्रायको भान्सामा पाकिने तरकारी पनि हो । पालुंगोको सेवन गर्दा विभिन्न किसिमका रोगबाट बच्न सकिन्छ । विसेष गरेर जिउमा रगतको कमी भएकाहरुका लागि मात्र पालुंगो हितकारी हुन्छ । १ सय ग्राम पालुंगोको साथमा २६ किलो क्यालरी उर्जा पाइन्छ । पालुंगोको सागको रसमा सिधेनुन मिलाएर नियमित पिउनाले दम तथा स्वास प्रस्वासका रोगीलाई फाइदा पुग्छ ।

नियमित रुपमा पालुंगोको साग खानाले कारण स्मरण शक्ति बढ्ने र आयोडिनका कारण दिमागी थकान समेत कम हुन्छ ।जण्डिसका रोगीले पालुंगोको साथ काँचै चपाउनु समेत निकै फाइदाजनक हुन्छ ।रक्तचाप कम हुने समस्या भएकाहरुले दिनहुँ पालुंगोको साग सेवन १ सय ग्राम पालुंगोको साथमा २६ किलो क्यालरी उर्जा पाइन्छ । पालुंगोको सागमा २ प्रतिशत प्रोटिन, २।९ प्रतिशतकार्बोहाइड्रेट, पाइन्छ ।

त्यस्तै जम्मा ०।७ प्रतिशत चिल्लो, ०।७ प्रतिशत लवण तथा ०।६ प्रतिशत फाइबर पाइन्छ । पालुंगोको सागमा क्याल्सियम, फलाम मात्र होइन भिटामिन ए, बी, सी जस्ता विभिन्न भिटामिन समेत पाइन्छ । त्यसैले पालुंगोलाई जिउको संरक्षक खाद्य पदार्थ समेत भनिन्छ ।पालुंगोको सागको रसलाई नियमित रुपमा नरिवल पानीमा मिलाएर हरेक विहान पिउनाले मृगौलामा परेको पत्थरी हटाउन सहयोग पुग्छ ।

पालुंगोको सागको रसमा सिधेनुन मिलाएर नियमित पिउनाले दम तथा स्वास प्रस्वासका रोगीलाई फाइदा पुग्छ । नियमित रुपमा पालुंगोको साग खानाले कारण स्मरण शक्ति बढ्ने र आयोडिनका कारण दिमागी थकान समेत कम हुन्छ ।
जण्डिसका रोगीले पालुंगोको साथ काँचै चपाउनु समेत निकै फाइदाजनक हुन्छ । रक्तचाप कम हुने समस्या भएकाहरुले दिनहुँ पालुंगोको साग सेवन गर्नुपर्छ । थाइराइडको समस्या भएका हरुका लागि समेत पालुंगोको सागको सेवनले फाइदा गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर