हरियो मटर खानुस्,फाइदै फाईदा — OSNepal

हरियो मटर खानुस्,फाइदै फाईदा

LC (KTM) November 17, 2021 0

काठमाडौं । हरियो मटर स्वादको हिसाबले निकै मिठो हुन्छ । यसलाई तरकारी तथा अचारको रुपमा प्रयोग गर्न सकिन्छ । यो जुनसुकै महिनामा पनि फल्ने गर्दछ । यो मिठो मात्रै नभएर यसले शरीरलाई पनि निकै फाईदा पूर्याउने काम गर्दछ ।

यसको सेवनले तौल कम गर्नमा सहयोग पूर्याउछ । यसमा प्रसस्तै मात्रामा फाईबर रहेको हुन्छ । यसले शरीरको हड्डीलाई मजबुत बनाउने काम गर्दछ । यसको सेवनले शरीरको छाला राम्रो हुन्छ ।

यसले शरीरलाई रोगसँग लड्न सक्ने शक्ति प्रदान गर्दछ । यो शरीरको लागी निकै महत्वपूर्ण रहेको छ । हरियो मटरलाई पानीमा उमालेर यसके लेप लाउने गर्नाले अनुहार चम्किलो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर