हरेक दिन बिहान उठेर पति निकले मेरो चेहरा हेर्छन् : प्रियंका चोपडा — OSNepal

हरेक दिन बिहान उठेर पति निकले मेरो चेहरा हेर्छन् : प्रियंका चोपडा

LC (KTM) November 16, 2021 0

एजेन्सी- बलिउडकी सुन्दरी नायिका हुन् प्रियंका चोपडा । केही समय पहिले प्रेमी निकसँग बिहे गरेपछि उनी घुमघाममै व्यस्त छन् । पछिल्लो समय उनी बलिउडबाट टाढा जस्तै भएकी छन् । तर पति निकका कारण उनी चर्चामा आइरहन्छिन् ।। भर्खरै प्रियंकाले निकबारे नयाँ खुलासा गरेकी छिन् ।

उनले एक अन्र्तवार्तामा निजी जीवन र निक जोनसलाई लिएर अनेक कुराकानी गरिन् । उनले भनेकी छिन् कि निक जोनस हरसमय उनीतिर आकर्षित भइरहन्छन् र हरेक दिन बिहान उठेर उनको मुहार हेर्छन् । अगाडी थप्छिन् लिकति अचम्मको लाग्न सक्छ, तर उनले हरेक दिन बिहान उठेर निकले मेरो चेहरा हेर्छन्,’

उनले थपेकी छिन्, ‘निकले मलाई यसरी हेर्छन् कि म भन्ने गर्छु एक मिनेट धैर्य रहनु, म मेकअप गर्छु ।’ उनले केही दिन पहिले बर्थ डे मनाउदा निकले ल्याएको केकको मूल्य कारण चर्चामा थिइन् । जसको मूल्य पाँच लाख परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर