हिलोले यात्रुलाई सास्ती,सवारी साधन धकेल्न बाध्य — OSNepal

हिलोले यात्रुलाई सास्ती,सवारी साधन धकेल्न बाध्य

LC (KTM) December 27, 2021 0

कालीगण्डकी करिडोर सडकअन्र्तगत पाल्पा रामपुर–१ स्थित स्याउली बजार साँखर्दी खण्डमा हिलोमा फसेको अटो रिक्सा धकेल्दै यात्रुहरु ।

सुनको मूल्यमा सामान्य वृद्धि-सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १००ले बढेर रु ९३ हजार २०० पुगेको छ । अघिल्लो दिन पहेँलो धातु प्रतितोला रु ९३ हजार १०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ७०० रहने छ जसको मूल्य आइतबार प्रतितोला रु ९२ हजार ६०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १०ले घटेर एक हजार २५० रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०९ डलर आसपास कारोबार भइरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर