हेर्नुहोस यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर, अमेरिकी डलरको मूल्य घट्यो कि बढ्यो ? — OSNepal

हेर्नुहोस यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर, अमेरिकी डलरको मूल्य घट्यो कि बढ्यो ?

LC (KTM) January 01, 2022 0

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी एक डलरको खरिददर ११८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११९ रुपैयाँ २४ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ३५ पैसा र बिक्रीदर १६१ रुपैयाँ १६ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३५ रुपैयाँ १३ पैसा रहेको छ ।कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर