१२ बजे राती चिहान खन्ने झाक्रीलाई बाण हानेर मारेको खुलासा — OSNepal

१२ बजे राती चिहान खन्ने झाक्रीलाई बाण हानेर मारेको खुलासा

LC (KTM) October 19, 2021 0

भाइरल झाँक्रीको आत्मा भड्कियो काल झाँक्रीको जिउमा भाइरल झाँक्री आएर रुँदै बोले । उनले यस्तोसम्म सुनाए कि सुन्ने सबैका आँखा रसाए पछिल्लो समय निकै चर्चामा रहेका भाइरल झाक्री कृष्ण घतानीको केही दिन अगाडि ताप्लेजुङ अस्पतालमा संसार छोडेका छन । फुङलिङ नगरपालिका ९ हाङदेवा निवासी लक्ष्मी घतानीका छोरा भाइरल झाँक्री नामले परिचित २५ वर्षीय कृष्ण बहादुर घतानी छोटो समयमा निकै चर्चामा रहेका थिए ।

उनको विहान करिब २ बजेर ३१ मिनेटमा निधन भएको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए । प्रनाउ राणाका अनुसार २ बजे अस्पताल भर्ना गरि उपचारकै क्रममा निधन भएको थियो । पुर्व सांसद सञ्चपाल मादेनका अनुसार घतानीलाई करिब हिजो बेलुकी ८ बजे सर्पले दाहिने हातको हत्केलामा डसेको थियो ।

सर्पले डस्नसाथ झारफुक गर्नका लागि एक जना साथी सहित बाइकमा पुजारी कहाँ गएको र बीचबाटोमै बाइक विग्रिएपछि पैदल मार्फत गएका थिए । झारफुक पश्चात पनि स्वास्थ्यमा थप समस्या देखिन थालेपछि अस्पताल लानका लागि गाडी समयमै नभेटिएको मादेनले बताउनुभयो । हिजो टीकाका दिने सबै चालक छुट्टीमा भएकाले समयमै गाडी नपाइएको थियो । समयमै गाडी नपाइएकाले पनि ज्यान बचाउन नसकिएको आफन्तले बताएका थिए ।

आहिले भाइरल झाँक्रीको आत्मा काल झाँक्रीको शरिरमा आएर मध्यरातमा बोल्न थालेको छ । झाँक्रीको आत्मा भड्किएको र अब गाउँ नै सक्छु भन्दै रुँदै यस्तोसम्म भनेपछि रुवाबासी नै चल्यो । उनको मृत्यु अन्य झाँक्रीले बान हानेको कारणले भएको भन्दै धरधरी रोए । भाइरल झाँक्रीले यस्तोसम्म भने पत्याउनै नसकिने तलको भिडियोमा हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर