१९ वर्षीय किशोरसहित तिन जना यस्तो समानसहित राति पक्राउ — OSNepal

१९ वर्षीय किशोरसहित तिन जना यस्तो समानसहित राति पक्राउ

LC (KTM) November 17, 2021 0

बाँके १ मंसिर । अवैध लागु औषध सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

नेपालगंज उपमहानगरपालिका-१० ट्राफिक चोकबाट २ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सुर्खेत गुर्वाको‍ट नगरपालिका-७ मेहलकुना बस्ने १९ वर्षीय अविशेख नेपाली लगायत ३ जनालाई मंगलबार राति पक्राउ गरेको हो ।

उक्त उपमहानगरपालिका-१० ट्राफिक चोक डियुटीमा खटिएको प्रहरीले शंका लागि चेक जाँच गर्दा लागु औषध सहित निजहरुलाई पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले अनुशन्धानलाई अगाडी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर