२२ वर्षीय युसुना र २५ वर्षीय अनिश आफ्नै कोठामा मृत अवस्थामा फेला — OSNepal

२२ वर्षीय युसुना र २५ वर्षीय अनिश आफ्नै कोठामा मृत अवस्थामा फेला

LC (KTM) January 07, 2022 0

खोटाङ, २३ पुस । काठमाडौंमा दुई युवायुवती मृत फेला परेका छन् । बौद्धको फैकास्थित राधाकृष्ण मन्दिर नजिकसँगै बस्दै आएका खोटाङको साकेला गाउँपालिका९२ रतन्तछाकी २२ वर्षीय युसुना राई र संखुवासभाका २५ वर्षीय अनिश जिमी मृत फेला परेको प्रहरीले जनाएको छ ।

मृतक दुबैको शरीरमा चोट देखिएको छ । उनीहरुको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हुनसक्ने महानगरीय प्रहरी परिसर काठमाडौंको अनुमान छ । राई र जिमीसँगै बस्न थालेको दुई९तीन हप्तापछि कोठामै मृत फेला परेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर