२५ बर्षको उमेरमा अजय देवगनसँग विवाह गरेकी हुन् अभिनेत्री काजोलले — OSNepal

२५ बर्षको उमेरमा अजय देवगनसँग विवाह गरेकी हुन् अभिनेत्री काजोलले

LC (KTM) November 14, 2021 0

एजेन्सी- फिल्म बेखुदीबाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् काजोल । उनको जन्म २५ मे १९७२० अगस्त मा भएको हो । उनि पहिलो फिल्ममा अभिनय गर्दा सोह्र बर्षकी रहेकी थिइन् ।स्कुलमा पढने उनि फिल्म क्षेत्रमा लागेर आफ्नो स्कूल छाडेकी हुन् । काजोलले आफ्नो शिक्षा पंचगनीमा गरेकी हुन् । उनलाई स्कुलमानै डान्समा बढि शोक रहेको थियो । उनलेभगवान शिवको धेरै पुजा गर्ने गर्दछिन् । उनको पहिलो सफल फिल्म बाजीगर हे । काजोल देवगन भारतीय चलचित्र क्षेत्रका

एक बहुप्रसिद्ध अभिनेत्री हुन्। उनि प्रेमि अजय देवगड संग विवाह गरेकी हुन् । अहिले उनकी एक छोरी समेत रहेकी छिन् । काजोलले १९९९ मा अजय देवगनसँग विवाह गरेकी हुन् । त्यो बेलामा काजोलको उमेर २५ बर्षको मात्र थियो र उनको करिअर पनि भर्खर उकालो लाग्ने क्रममै थियो । उनी भन्छिन्, ‘मैले काम गरेको लगभग ९ वर्ष भएको थियो ।

हरेक वर्ष ४–५ वटा फिल्महरु आईरहेको थियो । मसँग सबै कराहरु थियो । पैसा, सफलता,र सबैकुरा तर मेरो आफ्नै लागि समय थिएन । त्यसैले मैले आफ्नो लागि समय निकाल्नको लागि त्यो समयमा विवाह गरेँ । मैले त्यहि समयमा निर्णय गरेको थिएँ कि म बिवाह गर्छु र बर्षमा एउटा मात्र विवाह गर्छु ।’

उनले धेरै फिल्ममा अभिनय गरीसकेकी छिन् । उनको त्यो अभिनयलाई अससाध्धै रुचाइएको थियो । उनले पहिलो फिल्मबाटनै धेरै फ्यान कमाउन ससफल भएकी हुन् । कुछ कुछ होता है फिल्ममा अभिनय गरेपछाडि उनि चर्चामा आएकी हुन् । फिल्म क्षेत्रमा काम गर्दा गदै उनि अजय संग प्रेममा परीन उनिहरुको बलिउडमा खुबै चर्चा हुने गर्दथ्यो उनिहरुले पछाडि प्रेमलाई विवाहमा परिणत गरे अहिले उनिहरु शुखमय जीवन बिताएका छन् ।

केहि समय पहिला काजोलका ससुराको निधन भएको थियो उनको निधन हुदा बलिउड शोखमा डुबेको थियो काजोल फिल्म क्षेत्रमा मात्र नभई सामाजिक कार्यमा पनि उतिकै सक्रिय रहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर