५८० वर्षयताकै लामो चन्द्रग्रहण मंसिर ३ गते लाग्दै, के हुन्छ यस्तो ग्रहण लाग्दा हेर्नुहोस — OSNepal

५८० वर्षयताकै लामो चन्द्रग्रहण मंसिर ३ गते लाग्दै, के हुन्छ यस्तो ग्रहण लाग्दा हेर्नुहोस

LC (KTM) November 17, 2021 0

यो वर्ष सन् २०२१ को अन्तिम चन्द्र ग्रहण नोभेम्बर १९ मा लाग्दैछ । मंसीर ३ गते लाग्ने चन्द्रग्रहण यो शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण मात्र होइन पछिल्लो ५ सय ८० वर्षमा पहिलोपटक यति लामो चन्द्र ग्रहण लाग्दैछ । यो चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ ।

ज्योतिष शास्त्रमा चन्द्र ग्रहणलाई निकै महत्वपूर्ण मानिन्छ । खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बीचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ । तर धर्मशास्त्र अनुसार राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्र ग्रहण लाग्ने गर्दछ । हेर्नुहाेस याे भिडियाे :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर