६० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ — OSNepal

६० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ

LC (KTM) June 14, 2021 0

काठमाडौं ३१ जेठ । ६० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा पाल्पाबाट एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामपुर नगरपालिका–१ मसकोटका ३५ वर्षीय नारायण मल्ल रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ जबर्जस्ती करणी गरेको सुचाको आधारमा मल्ललाई पक्राउ गरिएको हो । अहिले घटनाको विषयमा थन अनुशन्धान प्रहरीले गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर