६५ वर्षीया ठुली माया सहित तिन जना शुक्रबार राति यस्तो अवस्थामा पक्राउ — OSNepal

६५ वर्षीया ठुली माया सहित तिन जना शुक्रबार राति यस्तो अवस्थामा पक्राउ

LC (KTM) November 20, 2021 0

भक्तपुर ४ मंसिर । अवैध लागु औधषसहित प्रहरीले एक महिला सहित तिन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका-६ नगरकोटबस्ने ६५ वर्षीया ठुली माया मोक्तान लगायत तिन जना रहेका छन् ।

उनीहरुको साथबाट करिब ८ केजी ३ सय ग्राम अवैध लागूऔषध गाँजा सहित भक्तपुरबाट खटिएको प्रहरीले निजहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई शुक्रबार राति पक्राउ गरिएको हा । अहिले यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर