नेता गुरुङको टिप्पणी : आफै नबद्लिने नेताले देशको मुहार बदल्न सक्दैन



काठमाडौं ३१ भदौ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता धनराज गुरुङले कुलमान घिसिङको बिदाईले आफु नबद्लिने नेताले देशको मुहार बदल्न सक्दैन भन्ने स्पष्ट भएको तर्क राखेका छन् ।

हिजो भएको प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको बिदाईले र बिगतमा अख्तियारमा लोकमानको नियुक्तिले संघीय लोतान्त्रिक गणतन्त्र नेपालको सिङगो राजनितिलाई चित्रण गरेको बताउदै नेता गुरुङले व्यवस्था बदल्यौं तर हामी बद्लिएनौै भन्दै ट्वीटरमा लेखेका छन् ।

चारै तिरबाट कुलमानको नियुक्तिको लागि दवाव आएपनि ओली सरकारले आम नेपालीको आवाज नसुनि आफ्नै निणर्य लिएका थिए ।

Comment