ढाका कपडा बुन्दै महिला, एउटा साडीको मूल्य रु २५ हजारसम्म पर्ने



भोजपुरको पौवादुङमा गाउँपालिकामा ढाकाको कपडा बुन्न सिक्दै महिला । हातको सहायता तयार गरिएका ढाका एउटा साडीको मूल्य रु २५ हजारसम्म पर्ने उनीहरुले बताउने गरेका छन् । तस्बिर – युवराज विष्ट- रासस