बेनी-दरवाङ सडकखण्डको ठाडो पहिरोमा लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध हुँदा ट्र्याक खोल्ने काम गर्दै



बेनी–दरवाङ सडकखण्डको ठाडो पहिरोमा लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध हुँदा ट्र्याक खोल्ने काम गर्दै । ट्र्याक खुलेको १४ वर्ष बितिसक्दा पनि यो सडक सुधार हुन नसक्दा बर्सेनि यस्तै समस्या उत्पन्न हुने गरेको छ । तस्वीर , ध्रुवसागर शर्मा, रासस