कमला घिमिरेले गाइन बद्रीसँग पहिलोपटक यस्तो गीत



काठमाडौँ । नेपाली लोक दोहोरी गीत सङीतको छेत्रमा प्रत्यक्ष (लाइभ) दोहोरी गीत गाएर एकाएक भाईरल भएकी बाल गायिका कमला घिमिरेले
देश कै चर्चित गायक हरु सँग दोहोरी मा टक्कर दिने गरी गाएको त्यो अध्भुत कलाको सबैले तारिफ गरेका छन। सबै चकित हुने गर्छन् ।

उनी भाईरल भएसङ्गै उन्का केही गीत रेकर्ड भएर बजार पनि आए र उत्तिक्कै सफल पनि भए ।
यती बेला उन्ले गाएका गीत को सर्बत्र चर्चा हुने गरेको छ, भर्खरै मात्र उन्ले चर्चित लोक दोहोरी गायक बद्री पङ्गेनी र चर्चित गायक गायक मोहन खड्का सङ्ग साली भेना सङ्ग सम्बन्धित रहेर एउटा लोक दोहोरी गाएकी छिन् ।

जसमा पछील्लो समयका चर्चित सर्जक नेत्र अर्यालको शब्द श्रीजना छ भने गायक एबम संगीतकार ॠषि खड्काको लय रहेको छ, जसमा मोडल अन्जली अधिकारि, सुनिल छेत्री र करीश्मा ढकाल हरेका छन, गीत केही दिनमै बजार आउने निर्माण स्रोतले जनाएको छ, यस्तो छ कमला घिमिरेले गाएको नयाँ गीत यही

Comment