सिरियलमा संस्कारी बुहारी मानिएकी टिना दत्ताको अर्को हर्कत बाहिरीयो, फ्यान भए चकित — OSNepal

सिरियलमा संस्कारी बुहारी मानिएकी टिना दत्ताको अर्को हर्कत बाहिरीयो, फ्यान भए चकित

LC (KTM) October 25, 2021 0

उत्तरन फेम टेलिभिजन अभिनेत्री टीना दत्ता एक संस्कारी बुहारीको रुपमा देखिने गर्छिन् । तर उनै संस्कारी बुहारीको भुमिकामा देखिने टीनाले ग्ल्यामर्सको जलावा देखाएकी छिन् । छोटो पर्दामा उनलाई सुलवार सुट तथा साडीमा देखिने गरिएको थियो । तर अहिले उनी एकदमै बदलिएकी छिन् । उनले आफ्नो संस्कारी छबि लाई बोल्ड लुक दिएकी छिन् । अचेल भोली उनी आफ्नो बोल्ड फोटोहरु सामाजिक सञ्जाल मार्फत शेयर गर्न माहिर छिन् । उनको हालै शुट गरेको फोटो एकदमै भाइरल भएको छ ।

टीनाले शिमलामा पुगेर अर्धनग्न फोटो शुट गरेकी छिन् । उनले शेयर गरेको फोटोमा सेतो च्यादरले आधा शरीर छोपेर आधा नाङगो देखाएकी छिन् । पहाडको बीच बाट उदाउँदै गरेको सुर्यलाई हेर्दै गरेको एक सादा ग्ल्यामर फोटो शेयर गरेकी हुन् । उनले शिमलाबाट यस्ता थुप्रै तस्बीरहरु शेयर गरेकी छिन् । टपलेस फोटोशुट अगाडी उनले एक म्यागजिनको लागि कभर फोटो शुटको तस्बीर पनि शेयर गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर