OSNepal आइतबार, मंसिर १२ २०७८

केटाबाट केटी बनेकी माया गुरुङको बाहुनसंग बाजा बजाएर भयो प्रेम विबाह (भिडियो सहित)

केटाबाट केटी बनेकी माया गुरुङको बाहुनसंग बाजा बजाएर भयो प्रेम विबाह (भिडियो सहित)

  • OSNepal
  • सोमबार, कार्तिक ८ २०७८


केटाबाट केटी बनेकी माया गुरुङको बाहुनसंग बाजा बजाएर भयो प्रेम  विबाह  (भिडियो सहित)
Reading Time: < 1 minute

काठमाडौँ । बिबाह त्यस्तो प्रक्रिया हो जसले अलग परिवारका दुई विपरीत लिङ्गी व्यक्तिलाई एक सूत्रमा बाँध्छ र यो सामाजिक धार्मिक तथा कानूनी रुपले मान्य हुन्छ । महिला तथा पुरुष विभिन्न आर्थिक वा सामाजिक कार्यमा सहभागी बन्नु यौन सम्बन्धमा संलग्न हुनु तथा इच्छाको परिपूर्ति र यौन सन्तुष्टि प्राप्त गर्नु सन्तान उत्पत्ति गर्नुकासाथै तिनको लालनपालन एवं सामाजिकीकरण गर्नु विवाहको प्रमुख कार्य हो । विवाह स्त्री र पुरुषबीच बलियो सम्बन्धको गाँठो स्थापित गराइ पारिवारिक जीवनमा प्रवेश गराउने एक सामाजिक प्रक्रिया हो ।

विवाहको परिणामस्वरुप महिला पुरुषमा धेरै दायित्वबो सृजना हुन्छ । यस्तो गहन दायित्व बहन गर्न महिला तथा पुरुष आर्थिक, मानसिक तथा भावनात्मक रुपमा पूर्ण विकसित भएको अवस्थामा मात्र सक्षम हुन्छन् ।

सामान्य हाम्रो नजरमा प्रेम भनेको केटा र केटीबिच मात्र हुन्छ । हुन पनि प्रेम भनेको नै विपरित लि’ङ्गतर्फ आकर्षक हुने कुरा हो । तर प्रेम विपरित लिङ्गबिच मात्र नभएर एउटै लिङ्गबिच पनि हुन सक्छ । आजभोली हामीले देखिरहेका हुन्छौँ केटा केटा र केटी केटीबिच पनि प्रेमसम्बन्ध हुन्छ र उनीहरु एकअर्कासँग खुसी पनि छन् । समाज अन्य कुरामा जति नै अगाडी बढेपनि यो कुरालाई भने अहिलेसम्म स्वीकार्न सकेको छैन । हाम्रो समाजले केटा केटा र केटी केटीबिच हुने प्रेमलाई नराम्रो नजरले मात्र हेर्ने गरेको छ ।

केहि समय अगाडी सामाजिक सञ्जालमा एक समलिङ्गी जोडी निकै भाइरल भएको थियो राम गुरुङ र सुरेन्द्र पाण्डेको जसले धुमधामसंग बाजा बजाएर बिहे अग्रेका थिए | समाजको अपहेलना सहेरै भएपनि यो जोडीले अहिले समाजमा आफूलाई चिनाउने आँट गरेको छ । उनीहरु अन्तवार्तामा खुलेरै आफ्नो भित्रि कुराहरु गर्छन् । पहिले पहिले अरुले त्यसरी छक्का हिजडा भन्दा मर्न मन लाग्ने कुरा समेत उनीहरुले बताए । हेर्नुस भिडियोमा

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड