प्रम ओली सामाजिक सेवा दिवसको अवसरमा भर्चुअल माध्यबाट सम्बोधन गर्दै



काठमाडौं, ६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज भर्चुअल माध्यमबाट ४१औं सामाजिक सेवा दिवसको सम्बोधन गरेका छन् ।

कोरोनाको यो महामारीले गर्दा प्रम ओलीले भर्चुअल माध्यमबाट उक्त समारोहलाई सम्बोधन गरेका हुन् । प्रम ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले ट्वीटर मार्फत यसको सार्वजनिक गरेका हुन् ।

थापाको ट्विट : ४१औं सामाजिक सेवा दिवस समारोहलाई सम्माननीय प्रधानमन्त्त्री केपी शर्मा ओलीले भर्चुअल माध्पमबाट सम्बोधन गर्नुभएको छ ।

Comment