नेपालमा आज एकै दिन थप १ हजार ३५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि



काठमाडौँ । नेपालमा आज एकै दिन थप १ हजार ३५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज १११५४ हजार पिसिआर परिक्षण गरिएकोमा जनामा १ हजार ३५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि  कोरोना संक्रमण पुष्टि भएको  हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १८१४ रहेको छ । आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए अनुसार आज २३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

यो सहित कोरोनालाई जित्नेको संख्या ४ हजार ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर संस्थागत आइसोलेशनमा ९१९३ जना रहेका छन् भने होम आइसोलेशनमा ८९४९ जना रहेको मन्त्रालयले जनाएको छ ।

<iframe src=”https://drive.google.com/file/d/1CeapMq8NCfRP3CL73Beu57ZzOQ0kdRfy/preview” width=”640″ height=”480″></iframe>

Comment