यि खानेकुरा नियमित खाँदा आँखालाई बनाउछ तेजिलो — OSNepal

यि खानेकुरा नियमित खाँदा आँखालाई बनाउछ तेजिलो

LC (KTM) October 25, 2021 0

आँखा हाम्रो शरीरको लागि एकदम महत्वपुर्ण अंगको रुपमा मानिन्छ । हामिले अँखाको ज्योति तेजिलो गराउनका लागि घरेलु खानेकुरामा ध्यान दिन अति महत्वपुर्ण छ । अमला पकाएर तयार पारेको गुलियो खानाले पनि आँखाको ज्योति वढने हुन्छ । ग्रिन टी ले पनि आँखाको ज्योति तेजिलो हुन्छ । तोरीको तेलले टाउको दिनहुँ मालिस गर्दा पनि आँखाको ज्योति ठीक हुन्छ ।

बिशेष गरेर हरियो तरकारी हरियो सागसब्जी पाईने भिटामिन लगायतका पोषकले आँखाको ज्योति ठिक हुन्छ । तीनचारवटा सुकुमेल र एक चम्चा सुपलाई राम्रोसँग पिस्ने र एक ग्लास दूधसँग दिनहुँ पिउने । र जिराः जिरा र मिस्री बराबर मात्रामा लिएर राम्रोसँग पिस्ने र एक चम्चा घिउसँग दिनहुँ खाने गर्दा पनि आँखा तेजिलो हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर