OSNepal आइतबार, मंसिर १९ २०७८

प्रधानन्यायाधीश जवरामाथि महाअभियोगको मागसहित नागरिक प्रदर्शन कार्यक्रम घोषणा गर्ने

प्रधानन्यायाधीश जवरामाथि महाअभियोगको मागसहित नागरिक प्रदर्शन कार्यक्रम घोषणा गर्ने

  • OSNepal
  • सोमबार, कार्तिक ८ २०७८


प्रधानन्यायाधीश जवरामाथि  महाअभियोगको मागसहित नागरिक प्रदर्शन कार्यक्रम घोषणा  गर्ने
Reading Time: < 1 minute

काठमाडौं ८ कात्तिक । वरिष्ठ अधिवक्ता ओम प्रकाश अर्याललले “वर्तमान प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पदमा बसिरहने नैतिक आधार गुमाइ सकेको बताएका छन् ।

अर्यालले ट्वीटर मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । प्रधानन्यायाधीश जवराको पदीय हैसियतको जनस्तरबाट पनि अवज्ञा हुनुपर्ने बताएका उनले महाअभियोगको मागसहित नागरिक प्रदर्शन कार्यक्रम घोषणा गर्नेतर्फ आग्रह समेत गरेका छन् ।

उनले भनेका छन् , “वर्तमान प्रधानन्यायाधीशले पदमा बसिरहने नैतिक आधार गुमाइ सक्नु भएको छ । अब उहाँको पदीय हैसियतको जनस्तरबाट पनि अवज्ञा हुनु पर्दछ । राजीनामा वा महाअभियोगको मागसहित नागरिक प्रदर्शन कार्यक्रम घोषणा गर्नेतर्फ सोचौं,”

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड