भगवान् शिवको गलामा भएको सर्पलाई यसकारण कसैले मार्ने हिम्मत गर्दैनन्



काठमाडौँ । किङ कोब्रालाई राज गोमन भनिन्छ । अफियोफ्गस हन्नाह वैज्ञानिक नाम भएको यो सर्प दक्षिण तथा दक्षिणपूर्व एशियाली देशहरूमा मात्र पाइन्छ ।

यसलाई विश्वकै सबैभन्दा लामो ९१८ फिट० र बढी विष भएको सर्प मानिन्छ । किङ कोब्राले हम्मेसी मानिसलाई डस्दैन । कथं डसेमा मानिस मात्र होइन हात्ती पनि मर्छ ।

दुनियाकै विाषालु यो सर्पलाइ मानिसहरुले भगवान् शिवको गलामा टाँसिएको विश्वासका आधारमा पनि मार्दैनन् भन्ने विश्वास चलीआएको छ ।

नागराज किंग कोबराले अर्को सर्प सजिलै निल्न सक्छ । यो सर्प सिधै उभिन सक्छ । जसको आधा शरीर ठगीने सर्पविज्ञहरु बताउँछन् । आफैले कहिले, कति विष निकाल्ने भन्ने निश्चित गरेर मात्र आक्रमण गर्ने गर्छ । विष बिना नै टोक्ने यो सर्पको आयु करिब २० वर्षसम्म हुने बताइनछ ।

Comment