न्यायालको सुधारको लागि प्रधानन्यायाधीश जवराले नै निकास दिनुपर्छ : नेपाल बार — OSNepal

न्यायालको सुधारको लागि प्रधानन्यायाधीश जवराले नै निकास दिनुपर्छ : नेपाल बार

LC (KTM) October 25, 2021 0

काठमाडौं ८ कात्तिक । न्यायालको सुधारको लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले निकास दिनुपर्ने नेपाल बार एशोसिएसनले जनाएको छ ।

आज बारको बसेको आकस्मिक बैठकले यस्तो निष्कर्ष निकालेको हो ।प्रधानन्यायाधीश जबराले निकास दिनुपर्ने निर्णय गरेको भन्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जनाएका छन् ।

उनले यसको औपचारिक निर्णय भोली सार्वजनिक हुने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर