OSNepal शनिबार, मंसिर ११ २०७८

न्यायालको सुधारको लागि प्रधानन्यायाधीश जवराले नै निकास दिनुपर्छ : नेपाल बार

न्यायालको सुधारको लागि प्रधानन्यायाधीश जवराले नै निकास दिनुपर्छ : नेपाल बार

  • OSNepal
  • सोमबार, कार्तिक ८ २०७८


न्यायालको सुधारको लागि प्रधानन्यायाधीश  जवराले नै  निकास दिनुपर्छ  : नेपाल  बार
Reading Time: < 1 minute

काठमाडौं ८ कात्तिक । न्यायालको सुधारको लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले निकास दिनुपर्ने नेपाल बार एशोसिएसनले जनाएको छ ।

आज बारको बसेको आकस्मिक बैठकले यस्तो निष्कर्ष निकालेको हो ।प्रधानन्यायाधीश जबराले निकास दिनुपर्ने निर्णय गरेको भन्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जनाएका छन् ।

उनले यसको औपचारिक निर्णय भोली सार्वजनिक हुने समेत बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड