कडा साली सामाजिक संजालमा भाइरल, बेहुलाको जुत्ता लुकाउदा पैसा नदिने बेहुला पक्षलाई के भनिन् त्यस्तो, झण्डै विबाह नै रोकिएको, हेर्नुहोस् यो भाइरल भिडियो — OSNepal

कडा साली सामाजिक संजालमा भाइरल, बेहुलाको जुत्ता लुकाउदा पैसा नदिने बेहुला पक्षलाई के भनिन् त्यस्तो, झण्डै विबाह नै रोकिएको, हेर्नुहोस् यो भाइरल भिडियो

LC (KTM) May 09, 2021 0

बिहेमा बेहुलाका जुत्ता लुकाउने प्रचलन छ । बेहुला र बेहुलीको भाइबहिनी र साथीहरुले जुत्ता लुकाउने गर्दछन् । र यसको लागि उनीहरु प्रतिक्षामा समेत बस्दछन् । केटी पक्षले दुलाहाको जुत्ता लुकाउने, दुलाहाले केही रकम दिने र केटी पक्ष बिशेषत दुलाहाका सालीहरुले जुत्ता फिर्ता दिने हिन्दु बिवाहमा एक चलन हो ।

तर यस्तो चलनका कारण कतिपय ठाउँमा प्रायगरी भारतमा बिहे नै भाँडिएको खबर हामी बेलाबेला सुन्नमा आउँछ । तर यसरी बिहेमा केटी पक्षले दुलाहाको जुत्ता लुकाउने, दुलाहाले केही रकम दिने र केटी पक्ष बिशेषत दु’लाहाका सालीहरुले जुत्ता फिर्ता दिने चलन भनेको हिन्दुको बिवाहमा गरिने एक चलन नै हो ।

यसैबीच केहि दिनअघि देखि एउटा भिडियो सामाजिक संजाल विशेषगरी टिकटकमा खुवै भाइरल बन्यो । विहेमा सालीले भिनाजुको जुत्ता लुकाएपछी बिहेमै ल’फ’डा परेको छ । सो भिडियोलमा सालीले बेहुला पक्षलाई यति मजाले थर्काइन कि जसको कारण उनी निकै नै विवादास्पद बन्न पुगिन ।

त्यही बेला उक्त भिडियोलाई कसैले खिचिरहेको थियो । मुना बानिया नाम गरेको टिकटक अकाउन्टबाट अप्लोड गरिएको सो भिडियो टिकटकमा भने डिलिट गरिएको छ तर यो भिडियो अहिले सामाजिक संजालभरी यत्र तत्र सर्वत्र भाइरल भइरहेको छ । अब हेर्नुस् भिडियो सामाग्री:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर