बलिउड अभिनेत्री श्रुति हसनको बाहिरीयो यस्तो रहस्य — OSNepal

बलिउड अभिनेत्री श्रुति हसनको बाहिरीयो यस्तो रहस्य

LC (KTM) October 26, 2021 0

एजेन्सी- फिल्म लकबाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् श्रुति हासन । उनको जन्म २८ जनवरी १९८६० मा भएको हो । उनि एक चलचित्र क्षेत्रकी सफल अभिनेत्री रहेकी छिन् ।श्रुतिले फिल्म लकबाटनै आफ्नो करीयर शुरु गरेकी हुन् ।

बलिउडमा यस्ता कलाकार समेत रहेका छन् । जुन विवाह अघि नै बच्चा जन्माएका छन् । दक्षिण भारतीय क्षेत्रमा कमल हसनलाई सर्वाधिक रुचाइने गरिन्छ। उनलाई बलिउडमा एक छत्र राज गरेकी नायिका भनेर पनि चिन्ने गरिन्छ ।

उनि बलिउडमा विभिन्न फन्डा रचेर चर्चामा आउने गर्दछिन् ।उनले एक चलचित्र क्षेत्रमा दर्जनौ जति फिल्मा अभिनय गरीसकेकी छिन् । उनी कमल हसनको छोरी रहेकी छिन्। कमल हसनको विवाह अघि नै श्रुतिको जन्म भएको हो ।

कमल हसन र अभिनेत्री सारीकाको विवाह १९८८मा भएको थियो । तर उनिहरुको विवाह अगाडिनै उनको जन्म भइसकेको थियो । पहिलो फिल्म लकबाट डेब्यु गरेकी उनले भोजपुरी फिल्ममा समेत अभिनय गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर