OSNepal आइतबार, मंसिर १९ २०७८

१६ बर्षको उमेर यस्तो काम गरेकी रहेछिन् नायिका नोरा फतेहीले, अहिले आएर एक एक पोल बाहिरीयो

१६ बर्षको उमेर यस्तो काम गरेकी रहेछिन् नायिका नोरा फतेहीले, अहिले आएर एक एक पोल बाहिरीयो

  • OSNepal
  • मंगलबार, कार्तिक ९ २०७८


१६ बर्षको उमेर यस्तो काम गरेकी रहेछिन् नायिका नोरा फतेहीले, अहिले आएर एक एक पोल बाहिरीयो
Reading Time: < 1 minute

एकदमै चर्चित नायिका तथा डान्सर नोरा फतेही पपुलर कुकिंग रियालिटी शो स्टार भर्सेज फुडमा देखिएकी छिन् । यो शो मा नोरा फतेहीले आफ्नो करियर संग जोडीएको एक ठुलो खुलासा गरेकी छिन् । नोराले बताईन कि उनको यस्तो एउटा समय थियो त्यतिबेला उनी वेट्रेसको काम गर्ने गरेकी थिईन् । नोरा फतेहीले किशोरी अवस्था अर्थात टिनएजमै क्यानाडामा वेट्रेसको काम गरेकी थिईन् । उनले आफुले १६ बर्षको उमेर देखी १८ बर्षको उमेर सम्म वेट्रेसको काम गरेकी थिईन् ।

नोराले भनिन्– वेट्रेस हुन एकदमै काफी मुश्किल छ । यसको लागि तपाईलाई एकदमै छिटो हुन आवश्यक छ । कहिले कहिले कस्टमर एकदमै मतलबी हुन सक्छन् त्यतिबेला तपाईले उक्त सिचुएसनलाई सम्हाल्न पनि जान्नु पर्छ । तर मेरो यो पार्ट टाइमको जागिर रहेको थियो जसबाट पैसा कमाई रहेको थिए । मेरो ख्यालमा क्यानडामा यस्तो कल्चर नै छ कि हरकोही संग जागिर हुन्छ । तपाई स्कुल जानुहुन्छ त्यतिबेला पनि तपाई काम गर्न सक्नु हुन्छ । नोरा एकदमै बोल्ड र सेक्सी नायिकाको रुपमा बलिउडमा आफ्नो ठाउँ दह्रो बनाई रहेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड