१६ बर्षको उमेर यस्तो काम गरेकी रहेछिन् नायिका नोरा फतेहीले, अहिले आएर एक एक पोल बाहिरीयो — OSNepal

१६ बर्षको उमेर यस्तो काम गरेकी रहेछिन् नायिका नोरा फतेहीले, अहिले आएर एक एक पोल बाहिरीयो

LC (KTM) October 26, 2021 0

एकदमै चर्चित नायिका तथा डान्सर नोरा फतेही पपुलर कुकिंग रियालिटी शो स्टार भर्सेज फुडमा देखिएकी छिन् । यो शो मा नोरा फतेहीले आफ्नो करियर संग जोडीएको एक ठुलो खुलासा गरेकी छिन् । नोराले बताईन कि उनको यस्तो एउटा समय थियो त्यतिबेला उनी वेट्रेसको काम गर्ने गरेकी थिईन् । नोरा फतेहीले किशोरी अवस्था अर्थात टिनएजमै क्यानाडामा वेट्रेसको काम गरेकी थिईन् । उनले आफुले १६ बर्षको उमेर देखी १८ बर्षको उमेर सम्म वेट्रेसको काम गरेकी थिईन् ।

नोराले भनिन्– वेट्रेस हुन एकदमै काफी मुश्किल छ । यसको लागि तपाईलाई एकदमै छिटो हुन आवश्यक छ । कहिले कहिले कस्टमर एकदमै मतलबी हुन सक्छन् त्यतिबेला तपाईले उक्त सिचुएसनलाई सम्हाल्न पनि जान्नु पर्छ । तर मेरो यो पार्ट टाइमको जागिर रहेको थियो जसबाट पैसा कमाई रहेको थिए । मेरो ख्यालमा क्यानडामा यस्तो कल्चर नै छ कि हरकोही संग जागिर हुन्छ । तपाई स्कुल जानुहुन्छ त्यतिबेला पनि तपाई काम गर्न सक्नु हुन्छ । नोरा एकदमै बोल्ड र सेक्सी नायिकाको रुपमा बलिउडमा आफ्नो ठाउँ दह्रो बनाई रहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर