OSNepal आइतबार, मंसिर १२ २०७८

अभिनेता टाइगर श्राफसँग चलचित्र बागी’को सुटिङका क्रममा प्रेममा परेकी अभिनेत्री दिशा पटानी यसकारण छिन् तनाबमा

अभिनेता टाइगर श्राफसँग चलचित्र बागी’को सुटिङका क्रममा प्रेममा परेकी अभिनेत्री दिशा पटानी यसकारण छिन् तनाबमा

  • OSNepal
  • मंगलबार, कार्तिक ९ २०७८


अभिनेता टाइगर श्राफसँग चलचित्र बागी’को  सुटिङका क्रममा प्रेममा परेकी अभिनेत्री  दिशा पटानी यसकारण छिन् तनाबमा
Reading Time: < 1 minute

एजेन्सी-तेलुगू फिल्म लोफर’ बाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् दिशा पटानी । उनको यो फिल्म सन २०१५ मा रिलीज भएको हो । उनि फिल्म लोफर’ बाट नै निकै चर्चा बटुल्न सफल भएकी हुन् ।

दिशा सन् २०१३ मा फेमिना मिस इन्डिया’ को उपविजेता समेत भएकी थिइन् उनि प्राय आफ्नो लुक्सका कारण ट्रोल हुने गर्दछिन् । हालै दिशा पटानी र अभिनेता टाइगर श्राफबीच ब्रेकअप भएको छ । भारतीय मिडियाहरुका अनुसार दिशा र टाइगर आधिकारिक रुपमा नै अलग अलग भएका छन् ।

उनिहरुको प्रेम सम्वन्ध फिल्म बागी’को की सुटिङको बेला भएको हो । दुवैबीच धेरै विषयमा असमझदारी बढ्दै गएपनि पछिल्लो तीन बर्ष सफल रिलेसनसिपमा रहेका दिशा र टाइगरले हालै दिशाको फिल्म भारतको प्रिमियरपछि आफ्नो सम्बन्धको अन्त्य गरेका हुन् ।

दिशा र टाइगर पछिल्लो पटक केही साता अघि रेस्टुरेन्टमा सँगै डिनर खान पुगेका थिए । टाइगरको फिल्म स्टुडेन्ट अफ द इयर९२ त्यति राम्रो व्यपार गर्न सकेन

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड