लगातार बढेको सुनको मूल्य आज भने ह्वात्तै घट्यो, हेर्नुहोस् आजको बजार भाउ — OSNepal

लगातार बढेको सुनको मूल्य आज भने ह्वात्तै घट्यो, हेर्नुहोस् आजको बजार भाउ

LC (KTM) October 27, 2021 0

काठमाडौं , लगातार बढेको सुनको मुल्य आज भने घटेको छ । मंगलबार प्रतितोला ९२ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ६ सय रुपैयांले घटेर प्रतितोला ९२ हजारमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तैगरी आज तेजावी सुनको मूल्य ९१ हजार ५ सय रहेको जनाइएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १२५० मूल्य कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर