चौतर्फी विवाद भएकै बेला प्रधानन्यायाधीश जवराले तोके ११ वटा पेशी — OSNepal

चौतर्फी विवाद भएकै बेला प्रधानन्यायाधीश जवराले तोके ११ वटा पेशी

LC (KTM) October 27, 2021 0

काठमाडौं १० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सोमबारको लागि ११ वटा पेशी तोकेका छन् । न्यायालयको गरिमामा आँच आएको भन्दै चौतर्फी राजीनामाको माग भइरहेको यो समयमा पनि प्रधानन्यायाधीश जवराले ११ वटा पेशी तोेकेका हुन् ।

सर्वोच्च अदालतका १५ न्यायाधिशहरु जवराको राजीनामा माग गर्दै आएका छन् । सर्वोच्चमा सुनुवाई समेत हुन सकेको छैन । तथापी, न्यायाधीशहरु भने जवराले तोकेको कुनै पनि पेशी नहर्ने भन्दै आएका छन् ।

जवराको राजीनामा माग गर्दे आज पनि न्यायाधीशहरु छलफल बै जुटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर