नेपालमा आज २ हजार ३ सय २६ जनाले जिते कोरोना



काठमाडौ । नेपालमा आइतबार थप २ हजार ९४२ जनामाकोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका प्रयोगशालामा१४८७५ नमुना परीक्षण गर्दा२ हजार ९४२ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यो सँगै सकृय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज २०३२६ जना निको भएका छन् ।यो सहित देशभर डिस्चार्ज हुनेको संख्या ९२१६६ पुगेकाो छ ।

Comment