यसकारण एक बर्ष पनि टिकेन बलिउडमा समेत राम्रो छबि बनाएकी अभिनेत्री मनिषा कोइरालाको सम्बन्ध — OSNepal

यसकारण एक बर्ष पनि टिकेन बलिउडमा समेत राम्रो छबि बनाएकी अभिनेत्री मनिषा कोइरालाको सम्बन्ध

LC (KTM) October 27, 2021 0

बिहे गरेर पनि आमा बन्न नचाहेका वा आमा नबनेका केही चर्चित अभिनेत्री छन् । जसमा पर्छन, गौरी मल्ल,मनिषा कोइराला, मिथिला शर्मा,रेखा थापा आदि ।गौरी मल्लले फुलबल खेलाडी उज्वल भण्डारीसँग बिहे गरेकी थिइन् । करिब सात बर्ष सँगै रहेपछि उनीहरु छुट्टिए । गौरीका कुनै सन्तान छैनन् ।

त्यसैगरी, करिब ५५ बर्षको उमेरमा पूर्व प्रहरी महानिरिक्षक मोतिलाल बोहोराको कान्छी पत्नीका रुपमा बिहे गरेकी मिथिला शर्माका पनि सन्तान छैनन् । त्यसैगरी, करिब १२ बर्ष छबि ओझाको कान्छी पत्नीका रुपमा समय ब्यथीत गरेकी रेखा थापाले सम्बन्ध बिच्छेद गरेर एकल जिन्दगी बिताइरहेकी छिन् ।

उनका पनि सन्तान छैनन् । त्यसैगरी बलिउड तथा नेपाली फिल्मकी समेत चर्चित हिरोइन मनिषा कोइरालाका पनि सन्तान छैनन् । उनले ब्यापारी सम्राट दाहालसँग बिहे गरेकी थिइन् । तर त्यो बिहे एक बर्ष पनि टिकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर