OSNepal आइतबार, मंसिर १२ २०७८

फूलै फूल पर्व तिहारलाई निम्तो (फोटो फिचर)

फूलै फूल पर्व तिहारलाई निम्तो (फोटो फिचर)

  • OSNepal
  • बिहिबार, कार्तिक ११ २०७८


फूलै फूल पर्व तिहारलाई निम्तो (फोटो फिचर)
Reading Time: 2 minutes
तिहार नजिकिएसँगै ललितपुरको धापाखेलका किसानलाई फूलको माला उनेर बजार पठाउन भ्याइनभ्याई छ । केही दिनअघिको बेमौसमी झरीले धेरै फूलहरू नष्ट गरेपछि यस बर्ष फूलले राम्रो मूल्य पाउने आशामा किसानहरू छन् । ललितपुरको धापाखेल, कोटडाँडा, लामाटार, गुण्डु र इचंकुलगायतका ठाउँमा व्यवसायिक फूलखेती हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड