प्रधानमन्त्री ओलीबाट आज देशवासीमा नाममा सम्बोधन हुँदै



काठमाडौं ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दैछन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट देशवासीको नाममा गरिने सम्बोधनमा वर्तमान समस्या कोभिड १९ , हिन्दुहरुको महान पर्व वडादशैं तथा अन्य विषयको बारेमा सम्बोधन हुने निकट स्रोतले जनाएको छ ।

प्रम ओलीका प्रस सल्लाहाकार सुर्य थापाले सम्बोधन कति बेला हुन्छ भन्ने निणर्य केही बेरमा हुने जानकारी दिएका छन् ।

Comment