OSNepal बिहिबार, मंसिर २३ २०७८

अहिले मात्र होइन् बाल्यकालमा पनि उतिकै सुन्दर थिइन् चर्चित नायिका प्रियांका चोपडा, हेर्नुहोस तस्विरहरु

अहिले मात्र होइन् बाल्यकालमा पनि उतिकै सुन्दर थिइन् चर्चित नायिका प्रियांका चोपडा, हेर्नुहोस तस्विरहरु

  • OSNepal
  • बिहिबार, कार्तिक ११ २०७८


अहिले मात्र होइन् बाल्यकालमा पनि उतिकै सुन्दर थिइन् चर्चित नायिका प्रियांका चोपडा, हेर्नुहोस तस्विरहरु
Reading Time: < 1 minute

एजेन्सी – बलिउडमा अत्याधिक रुचाइएकी चर्चित नायिका हुन प्रियाका चोपडा । उनि बलिउडमा मात्र नभई हलिउडमा पनि अभिनय गरेकी छिन् । उनका धेरै जसो फिल्म बलिउडमा सफल भएका छन् ।

केहि समय पहिले आफु भन्दा कान्छा अमेरीकन गायक निक जोनससँग विवाह वन्धनमा बाधिएकी प्रियाकाले केही समय देखी बलिउड फिल्मबाट टाढा रहेकी थियन् । बिचमा फिल्म भारतमा अभिनय गर्ने कुरा भएपनि उनले फिल्म बिचमै छाडेकी थिइन् ।
उनी अहिले मात्र नभई बाल्कालमा पनि उतिकै सुन्दर रहेकी थिईन । उनले आफ्ना वाल्यकालका तस्विरहरु सामाजिक संजालमा आइरहन्छन् । हेरौ उनका वाल्यकालका यी तस्विरहरु

\

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड