OSNepal बिहिबार, मंसिर २३ २०७८

बिपाशा बसुसँग बिबाह बन्धनमा बाधिनु अघि टिभि सिरियलकी अभिनेत्री जेनिफरलाइ पनि करणले दिएका थिए धोका

बिपाशा बसुसँग बिबाह बन्धनमा बाधिनु अघि टिभि सिरियलकी अभिनेत्री जेनिफरलाइ पनि करणले दिएका थिए धोका

  • OSNepal
  • बिहिबार, कार्तिक ११ २०७८


बिपाशा बसुसँग बिबाह बन्धनमा बाधिनु अघि टिभि सिरियलकी अभिनेत्री जेनिफरलाइ पनि करणले  दिएका  थिए धोका
Reading Time: 2 minutes

एजेन्सी – बलिउडकी चर्चित नायिका बिपाशा बसुले आफ्नो पहिलो सम्बन्ध चर्चित अभिनेता जोन अब्राहमसँग गासेकी थिइन् । जुन उनिहरुको सम्बन्ध लामो समयसम्म चलेको थियो। बलिउडमा उनिहरुको सम्वन्धलाई लिएर टिकाटिप्णी हुने् गर्थ्यो ।

उनिहरु बिच लामो समय सम्म प्रेम रह्रयो तर सम्वन्ध भने त्यति राम्रो सँग टिकेन उनिहरुले अचानक ब्रेकअप गरे र आफ्नो आफ्नो लाइफ जिउन तर्फ लागे ।

यसै विच बिपाशा बसुले छोडपत्र गरेका अभिनेता करण सिंह ग्रोवरसँग विवाह गरिन्। करणले यिनि सँग वैवाहिक बन्धनमा बाँधिनु अघि टिभीकी यी सुन्दर अभिनेत्री जेनिफर विंगेटसंग पहिलो विवह भएको थियो । अभिनेत्रीसँग छोडपत्र गरिसकेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड