चर्चित सिरियल ‘नागिनकी’ नायिका मौनि रायका बाल्यकालका तस्विर बने भाइल,तस्विर हेरेर फ्याले दिए यस्तो प्रतिक्रिया



एजेन्सी-बलिउड चर्चित नायिका हुन् मौनी रोय । भारतिय टेलिभिजन नागिनबाट निकै चर्चामा आएकी मौनि फिल्म क्षेत्रमा पनि उतिकै सक्रिय रहेकी छिन् । उनि माथि बेलाबेलामा सबिभिन्न किसिमका आरोपहरु आउने गर्दछन् । मौनी रोयको लुक्समाथि ट्रोल हुने पनि गर्दछ । नागिनमा उनको त्यो अभिनयलाई अत्याधिक रुचाइएको छ ।

टिभी सिरियल नागिनबाटनै धेरै फ्यान कमाउन सफल भएकी उनका तस्विर बेला बेलामामा सामाजिक संजालमा भाइरल हुने गर्दछन् । उनले आफु सुन्दर हुनका लागि पनि ओठ सर्जरी गरेकी थिइन् ।

ओठको कारण मौनी ट्रोलको सिकार हुन पुगिन उनि सिरियलमा मात्र नभई फिल्ममा पनि उतिकै सक्रिय रहेकी छिन् । उनि अहिले मात्र होइन बाल्यकालमा पनि उतिकै सुन्दर रहेकी थिइन् । हालै मौनिले बाल्यकालका तस्विर हेयर गरेकी छिन् ।

Comment