कहिल्यै नरित्तिने प्रेमको भकारी हो नारी : स्वरुपराज



काठमाडौं । ति चसा क्षणहरुमा न्यानो साथ बन्दछ्यौँ, कालो औँसीको रातमा दियालो बन्दछ्यौँ, आफ्ना सबै दुख पिर भुल्दै सम्बनधका प्रहारहरु सहन्छ्यौँ । नारी हौ । नारी हौ । नारी हौ ।

चम्पा बस्नेतका यि मर्मस्पशी र वास्तविक शब्दहरुमा स्वरुपराज आचार्यको स्वर गज्ज्बसँग बगेको छ । नारी नामक गीतको लेरिकल भिडियोमा नारीको महिमाको खुलेर चर्चा गरिएको छ ।

आमा, छोरी, पत्नि सबै सहनशिलका खानी, कहिल्यै नरित्तिने भकारी भएको गीतमा वर्णन गरिएको छ ।

सत्य स्वरुपको संगीत शृजना रहेको गीतमा म्यूजिक एरेन्ज संजीब बराइलीको रहेको छ । गीत सत्य स्वरुप इन्टरटेनमेन्टबाट बजारमा ल्याइएको छ ।

Comment