मन्त्रिपरिषदको बैंठक शुरु



काठमाडौं, ७ मंसिर । प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा मन्त्रिपरिषदको बैठक शुरु भएको छ ।

अहिले भर्खर शुरु भएको बैंठकमा तत्कालिन राजनीतिक अवस्था तथा विश्वभर महामारी रुपमा फैलिएको कोरोना भाइरसको अवस्था र न्युनिकरणको बारेमा केही महत्वपुर्ण निणर्य गर्ने निकट स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय नेकपामा देखिएको विवाद एक पछि अर्को गर्दै चुलिदै जाँदा आजको बैंठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही निणर्य गर्न सक्ने पनि बुझिएको छ ।

Comment