तालिकामा हेर्नुहोस् यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमयदर



काठमाडौ आइतबार नेपाली बजारमा अमेरिकी डलरसहित केहि देशको विनिमयदर घटबढ भएको छ । त्यस्तै आज अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ३६ पैसा रहेको छ ।

भने आज युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५७ रुपैयाँ ५ पैसा रहेको छ । त्यस्तैगरी आज कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ २३ पैसा रहेको छ भने भने बिक्रिदर ३ सय ८९ रुपैयाँ १९ पैसा रहेको छ ।

त्यस्तै आज आइतबार कोरियन एक सयको खरिददर १० रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ६५ पैसा तोकिएको छ । त्यस्तै आजसाउदी रियालको खरिददर ३१ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

Comment