कब्जियतको समस्याबाट छुटकारा पाउन प्रयोग गर्नुहोस् यी घरेलु उपाय !



खाने व्यवहारमा अनियमितता हुँदा पेट दुख्ने समस्या हुन्छ । त्यसैले खानपानमा ध्यान दिनुपर्ने हन्छ । कब्जियत निको पार्ने बहानामा जथाभावी चूर्णको प्रयोग गर्नु हुँदैन । यसको समधानका लागि प्रसस्त पानि पिउनपर्छ । कब्जियत हुदा दिसा गर्नकै लागि पनि औषधिको प्रयोग गर्नु हुँदैन । औषधिको प्रयोगले तत्कालै पेट दुख्ने समस्या निम्तिन्छ । त्यसैले कब्जियत भर पानि धैरै पिउन पर्छ ।

औषधी प्रयोगले आन्द्रा कमजोर हुन थाल्छ । त्यसैले कब्जियतबाट बच्न सन्तुलित भोजनमा विशेष ध्यान पुर् याउनुपर्छ । फलफूलमा मेवा, केरा, स्याउ, आँप, खरबुजालगायतका पलफुल सेवन गर्दा राम्रोे हुन्छ । कब्जियतबाट जोगिन अलि बढी भात खाने हाम्रो प्रचलन छ । तर भातभन्दा बढी तरकारीको प्रयोग गर्नुपर्छ । यस रोग बाट बच्न गाँजर, मुला, गोलभेँडा, पालुंगो, बन्दाकोबी, प्याज, कागती आदिलाई सलादका रूपमा प्रयोग गर्दा निकै राम्रो हुन्छ ।

र कब्जियत दहि मोहि पानि प्रसस्तकब्जियत निको पार्ने बहानामा जथाभावी चूर्णको प्रयोग गर्नु हुँदैन । त्यस्ता चिजले एकपटक त आराम दिन्छ, तर पटक–पटक यसको प्रयोग गर्दा आन्द्रा कमजोर हुन थाल्छ ।

Comment