रोल्पामा दुई जनाबीच कु’टा’कुट हुँदा एक जनाको ज्या’न गयो



रोल्पा, ७ मङ्सिर पदार्थ सेवन गरी एकापसमा कु’टा’कुट हुँदा एक जनाको ज्या’न गएको छ । शनिबार राति दुई जनाबीच मा’पसेपछि कु’टा’कुट हुँदा रोल्पा नगरपालिका वडा नं ५ छाप बस्ने भीमराज घर्तीको आज ज्या’न गएको हो

कु’टाकु’टका क्रममा घाइते भएका ५६ वर्षीय घर्तीलाई उपचारका लागि पहिले राप्ती विज्ञान प्रतिष्ठान दाङ र पछि मेडिकल कलेज कोहलपुरतर्फ लैजादै गर्दा आज बाटामै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख नरेश सुवेदीले बताउनुभयो । कु’टाकु’टमा संलग्न सोही ठाउँ बस्ने २८ वर्षीय मोहन विकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाइएको छ

Comment