नेकपाको सचिवालय बैंठकमा ओली आएनन् ! बैंठक मंसिर २० गतेलाई सारियो



काठमाडौं १७ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

करिब २० मिनेट मात्रै बैंठक बसेर सकिएको छ । केही बेरको छलफल पछि बैंठक अब मंसिर २० गते प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा हुने निणर्यसँगै आज बसेको बैंठक सकिएको हो आजको बैंठकमा अध्यक्षद्धयको प्रतिवेदन माथि छलफल गर्ने भनि हिजोको सचिवालय बैंठकमा निणर्य भएको थियो । तर ,बैंठकमा प्रम ओली नै नआएपछि बैंठक २० गतेलाई सारिएको हो । ।

Comment
error: Content is protected !!